सूचनाको शक्ति - The Power Of Information

        

अत्यधिक गर्मी

‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो ।

  सत्यपाटी संवाददाता     ३ जेष्ठ २०८१, बिहीबार १९:२८

पश्चिम नेपालको तराई-मधेशमा आगामी तीन दिनसम्म तातो हावा र तातो लहर (लू) को जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबार विशेष बुलेटिन जारी गरी चितवनभन्दा पश्चिमका तराईका जिल्लामा जेठ ४ देखि ६ गतेसम्म तातो हावा तथा तातो…

नदीजन्य पदार्थ चोरी निकासी

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले भने, ‘अनुगमनका क्रममा कुनै कैफियत पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ ।’

  सत्यपाटी संवाददाता     ३ जेष्ठ २०८१, बिहीबार १६:०९

बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने क्रम रोकिएको छैन । राप्तीसोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ । नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र…

आजका खबर

चालु आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्ममा पाँच लाख ७६ हजार नेपाली रोजिरोटीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार…

लोकप्रिय

अर्थतन्त्र

रोजगारी खोज्दै १० महिनामा पाँच लाख ७६ हजार बढी विदेशतिर

चालु आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्ममा पाँच लाख ७६ हजार नेपाली रोजिरोटीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार…


आलेख

दक्षिण कोरिया, मलेसिया, इजरेल जस्ता देशमा कृषि क्षेत्रमा काम गर्न नेपाली युवाहरू गइरहँदा स्वदेशमा भने कृषि श्रमिकहरूको अभाव रहेको पाइएको…